You are viewing the translated version of कर दाखिला नगर्नेलाई हुने सजाय.

Section 123
कर दाखिला नगर्नेलाई हुने सजाय
मनासिब माफिकको कारणबिना कर दाखिला गर्नुपर्ने निर्धारित समयसम्म कर दाखिला नगर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिबाना वा एक: महिनादेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।